तातोपानी नाका पूर्ण रूपमा खुलाउन चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

onlinekhabar.com · world
Full story

Stakeholders are calling for stronger diplomatic talks with China to fully reopen the Tatopani checkpoint, a major Nepal-China trade route that has been operating only partially since the Bhote Koshi flood. The demand was raised in Kathmandu on 27 Kartik, according to the report.

२७ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको समन्वयमा बिहीबार नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा बागमती प्रदेशका मन्त्री, परराष्ट्रविद्, स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता […]

Read full article → Compare