मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट
Full story
Two separate fires broke out in Morang district. According to police, one fire started Thursday evening at the house of Jhabu Risideb in Rangeli Municipality-8, Nichamari Musari Tole, destroying property worth about 5 lakh rupees. Another fire was reported in Sunwarshi Municipality. The two fires destroyed property worth around 6 lakh rupees in total.
२७ कात्तिक, काठमाडौं । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी सुनवर्षी नगरपालिका-६ पटिया पाडा बस्ने सुरेश मगरातीको भान्सा घरमा बिहीबार साँझ आगलागी भएको […]