भीमफेदी दुर्घटना : मृतकका आफन्तले शव उठाउन मानेनन्, परामर्शमा प्रशासन
Full story
Relatives of those killed in the Bhimfedi accident have refused to take the bodies. They are demanding 1 million rupees in compensation for each affected family. They also want the government to cover treatment for the injured and provide jobs for family members. The administration is holding consultations.
मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेकाे उपचार खर्च सरकारले व्यहाेर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै शव उठाउन नमानेका हुन् ।