टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

onlinekhabar.com · world
Full story

New Zealand all-rounder Jimmy Neesham has expressed dissatisfaction with the pitch at the Nepal Premier League. In a social media post, he said the NPL pitch needs to be improved. He also mentioned his affection for Nepal and the NPL, according to the report published on 28 Kartik in Kathmandu.

२८ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले नेपाल प्रिमियर लिग (एनपीएल) को पिचबारे असन्तुष्टि जनाएका छन्। नीशमले सामाजिक सञ्जालमार्फत एनपीएलमा पिच सुधार गर्नुपर्ने बताएका हुन्। उनले नेपाल र एनपीएलप्रति आफ्नो माया रहेको उल्लेख गर्दै पूरै प्रतियोगितामा १२० रन नै जितका लागि पर्याप्त हुने अवस्था उचित नभएको टिप्पणी गरेका छन्। ‘म नेपाल र एनपीएललाई निकै […]

Read full article → Compare