एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?
Full story
The Nepal Premier League is currently drawing widespread attention. Yesha Sagar, who is hosting the ongoing league, has come to Kathmandu as a guest and is often seen at the international cricket ground. As discussion of the NPL grows, she is also being talked about on social media.
नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् । एनपीएलको चर्चासँगै सामाजिक सञ्जालमा येशा सागर पनि छाएकी छन् । त्यसो त उनी आफैं पनि सामाजिक सञ्जालमा सक्रिय छिन् […]