आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री

onlinekhabar.com · world
Full story

Minister for Information and Communication Dr. Vikram Timilsina said Nepal’s participation in the International Telecommunication Union’s plenipotentiary conference, ITU PP-26, was meaningful and effective. He spoke after returning home from the conference in Doha, Qatar. The source describes the conference as ongoing in Doha.

२७ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन् । कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको […]

Read full article → Compare