तिहार बिदापछिको पहिलो सेयर कारोबार : ६.४४ अंकले घट्यो परिसूचक, ३ अर्बको कारोबार

bizkhabar.com · world

काठमाडौं । तिहार बिदापछि शुक्रबार खुलेको सेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक ६.४४ अंकले घटेर २ हजार ६ सय ४८.७७ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय १० कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६० कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै कमाउनेमा […]

Read full article → Compare