नेपाली झण्डामा सजिएकी पुनटुरी, यसरी मनाइन जन्मदिन
Full story
Punturi, who is growing up in Chitwan, looked different on Thursday. She was decorated with Nepal's national flag, and an abir tika was applied to her forehead. Fruits including bananas, apples, mangoes and watermelons were arranged around her, and a birthday cake was placed on a table directly in front of her.
चितवनमा हुर्किरहेकी पुन्टुरी बिहिबार केही फरक देखिइन् । उनको शरीरमा नेपालको राष्ट्रिय झण्डा थियो । निधारमा अबिरको टीका लगाइएको थियो। उनको वरिपरि केरा, स्याउ, आँप र खरबुजाजस्ता फलफूल सजाइएका थिए। उनको ठ्याक्कै अगाडि टेवलमा जन्मदिनको केक राखिएको थियो। आफ्नी आमासँगै उभिएकी पुन्टुरी निकै खुसी देखिन्थिन् । कहिले उनलाई मनपर्ने फलफूल खुवाइन्थ्यो, कहिले मायाले सुम्सुम्याइन्थ्यो। केहीबेरपछि […]