नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

onlinekhabar.com · world

२७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राष्ट्रिय मुद्दाहरूमासँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता पौडेलले देशमा रहेका नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय, र राजनीतिक दलहरूसँग संवाद गर्ने, छलफल गर्ने, सहकार्य गर्ने तथा राष्ट्रिय मुद्दाहरूमा सँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको बताएका […]

Read full article → Compare