दयनीय हालतमा बलिउड अभिनेता, प्रशंसकले भने- ‘सलमान, उनलाई सहयोग गर्नुहोस्’
Full story
A video of Bollywood actor Sharad Kapoor has gone viral on social media. In the video, he appears disheveled, wearing a white shirt and stained jeans, with no shoes or sandals on his feet. Fans reacted to his condition, and the headline quotes supporters saying, “Salman, help him.”
चर्चित अभिनेता शरद कपूरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा अभिनेता निकै अस्तव्यस्त सेतो सर्ट र दाग लागेको जिन्स लगाएको अवस्थामा देखिएका छन् भने उनको खुट्टामा जुत्ता-चप्पलसमेत छैन । अभिनेताको यस्तो अवस्था देखेर उनका प्रशंसकहरू निकै चिन्तित बनेका छन् । यद्यपि, उनकी एक नजिककी साथी तथा पशु अधिकारकर्मीले अहिले उनको अवस्थाबारे […]