सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
Full story
Nepal says it has put job creation, strengthening the social security system, and social and economic transformation at the top of its priorities and is working accordingly. The statement was reported from Kathmandu on 28 Kartik. It references the UN Economic and Social Commission for Asia and the Pacific.
२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप)को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै […]