सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटी ग्रुपमा ७ प्रतिशतसम्म छुट, समझदारीपत्रमा हस्ताक्षर
Full story
Citizens Bank International and The Chautari Hospitality Group Pvt Ltd at Darbarmarg in Kathmandu have signed a memorandum of understanding on special discounts for bank customers. Under the agreement, Citizens Bank cardholders and mobile banking customers can receive the special discount. The discount is up to 7 percent.
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबिच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द चौतारी हस्पिटालिटी ग्रुपको ‘ड्रिङ्क्स एन्ड बेभरेजेज’ मा ७ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट […]