छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने
Full story
RSP Chair Ravi Lamichhane traveled by plane to Janakpurdham to celebrate this year's Chhath festival. His trip to Janakpur had already been scheduled. He was accompanied by his wife, Nikita Poudel, at a historical site in Janakpurdham.
२८ कात्तिक, काठमाडौं । यसवर्षको छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम पुगेका छन् । उनी केहीबेर अघि विमानमार्फत जनकपुर पुगेका हुन् । लामिछाने जनकपुर जाने कार्यसूची यसअघि नै बनिसकेको थियो । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन जनकपुरधाम पुगेका हुन् । विमानस्थलमा उनीसँग […]