अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र

onlinekhabar.com · world
Full story

In Mahottari’s Gaushala, the municipality has written to Prime Minister Balen Shah asking for the security needed to clear encroached government land in Gaushala Bazaar. Mayor Dr. Dipendra Mahato sent the letter on Friday, according to the report dated 28 Kartik. The letter seeks necessary security arrangements for vacating the occupied public land.

२८ कात्तिक, महोत्तरी । महोत्तरीको गौशाला बजारस्थित अतिक्रमित सरकारी जग्गा खाली गराउन नगरपालिकाले आवश्यक सुरक्षा व्यवस्थाको माग गर्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेको छ । गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले शुक्रबार प्रधानमन्त्री शाहलाई पत्र लेख्दै गौशाला बजारस्थित सरकारी जग्गा खाली गराउने कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरेका हुन् । सुरक्षा व्यवस्थाका लागि […]

Read full article → Compare