भायानेटले ल्यायो ‘आजको समस्या आजै समाधान’ सेवा, साँझ ५ बजेसम्मका गुनासा सोही दिन सम्बोधन गर्ने

bizkhabar.com · world
Full story

Vianet Communications Ltd has launched a service called “Today’s problem, solved today” aimed at resolving customers’ technical issues faster. Under the service, internet-related technical problems registered before 5 pm are to be addressed the same day.

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकका प्राविधिक समस्या छिटो समाधान गर्ने उद्देश्यले ‘आजको समस्या आजै समाधान’ सेवा सुरु गरेको छ । कम्पनीले यस सेवामार्फत साँझ ५ बजेअघि दर्ता भएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राख्ने जनाएको छ । सेवाअन्तर्गत ग्राहकको समस्याको प्रकृति हेरेर कम्पनीले रिमोट सपोर्ट उपलब्ध गराउनेछ […]

Read full article → Compare