तोलामा ११ सय रुपैयाँ घट्यो सुन
Full story
Gold prices in Nepal fell by 1,100 rupees per tola on Monday, according to the Nepal Gold and Silver Dealers Federation. The federation said the price was lower than the previous day. The rate stood at 269,100 rupees per tola in Kathmandu on 30 Kartik.
३० कात्तिक, काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको हो । यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ७० हजार २ सय रुपैयाँ […]