काकाकिकीको कुरा : झुक्किए हर्क साम्पाङ, झोक्किए हर्क साम्पाङ

onlinekhabar.com · world

‘दिग्गज अभिनेत्री गौरी मल्ल, तगडा स्ट्यान्डअप कमेडियन मनोज गजुरेललाई प्रहरीले ठाउँको ठाउँबाट उठाए । हातकडी लगाए । अनि भ्यानमा हालेर कतै लगे ।’ यसो भन्दा कसको कान ठाडो हुँदैन ? कसको मनमा ढ्याङ्ग्रो बज्दैन ? अपवाद होइनन् नि हर्क साम्पाङ । उनको पनि त आममान्छेको जस्तै मांसपिण्डले निर्मित शरीर हो । त्यहाँभित्र मन छ, त्यहाँभित्र […]

Read full article → Compare