कैलालीमा जुवातास खेलेको आरोपमा १० जना पक्राउ

onlinekhabar.com · world

२९ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले जुवातास खेलेको आरोपमा १० जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित सैनिक होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँका ४७ वर्षीय नमराज विष्टसहितका १० जना रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ६० […]

Read full article → Compare