रोनाल्डोको सन्यसापछि पोर्चुगलको फराकिलो हार
Full story
Cristiano Ronaldo retired from international football, and Portugal lost 4-1 to Denmark in their first match since then. The UEFA Nations League game was played on Saturday night. Portugal's players wore the No. 7 jersey as a tribute to Ronaldo.
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि पोर्चुगलले खेलेको पहिलो खेलमा डेनमार्कसँग ४-१ ले पराजित भएको छ । युइएफए नेसन्स लिग अन्तर्गत शनिबार राती भएको खेलमा पोर्चुगलका खेलाडीहरुले रोनाल्डोको सम्मानमा जर्सी नम्बर ७ लगाएर मैदान प्रवेश गरेका थिए । अनी खेलको सातौं मिनेटमा स्ट्यान्डिङ ओभेएसन पनि दिए । तर घरेलु मैदान स्टाडियो मुनिसिपालमा भएको […]