११ जीवन बीमा कम्पनीको वित्तीय विवरण सार्वजनिक : नाफा र आम्दानीमा को अगाडि, कुनको अवस्था कस्तो ?
Full story
Eleven life insurance companies listed on the Nepal Stock Exchange have published their financial statements for the current fiscal year. Most of them reported a decline in both net profit and earnings per share. The disclosures compare profit and income performance and the situation of each company.
काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये अधिकांश खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । असोज मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी हुनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यसको चुक्ता पुँजी ९ अर्ब ४८ […]