बिग बोसमा कनिकालाई सलमानको झटारो, ‘बेवकुफ हो कि ट्युबलाइट ?’
‘बिग बोस २०’ को घरमा हुने विवाद र त्यसमा सलमान खानको हस्तक्षेप सधैं चर्चामा रहने गर्छ । यसपटक भने सलमानको आक्रोशको निशानामा परेकी छन्, अभिनेत्री कनिका मान । घरभित्र एउटै घटनामा फरक व्यवहार देखाएको भन्दै सलमानले कनिकालाई सबैका अगाडि सुनाए । त्यसपछि उनीसँग जवाफ दिने शब्द नै बाँकी रहेनन् । के भएको थियो त ? […]