प्रहरी कार्यालय परिसरमै झै-झगडा गर्ने ६ जना पक्राउ
Full story
Six people were arrested for fighting inside the ward police office compound in Mahendranagar, Kanchanpur. The arrests were made on the 29th of Kartik, according to police. DSP Tek Bahadur Rawat, spokesperson for the District Police Office Kanchanpur, commented on the dispute.
२९ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबीच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का एक जनालाई नियन्त्रणमा लिएको […]