आजको मौसम : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, पहाडी भू-भागमा वर्षाको सम्भावना

bizkhabar.com · world
Full story

Nepal is under the partial influence of a western low-pressure system, according to the Meteorological Forecasting Division. Karnali Province and the country's Himalayan areas are generally cloudy, while other hilly areas are partly cloudy. The forecast points to a chance of rain in hilly terrain.

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेशलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ । देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । […]

Read full article → Compare