नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते
Full story
A passenger bus overturned on the East-West Highway in Kawasoti Municipality-11, Lokaha, Nawalpur, injuring 25 people. The bus, numbered Sudurpaschim Province 01-001 Kha 3475, was traveling from Dhangadhi in Kailali to Kathmandu. The accident occurred at about 6:40 this morning, the report dated 30 Kartik from Chitwan said.
३० कात्तिक, चितवन । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गमा पल्टिएको थियो । दुर्घटनामा घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ । दुर्घटनाबारे थप विवरण खुल्न […]