जर्ज मन्सेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने

onlinekhabar.com · world

३० कात्तिक, काठमाडौं । स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। मन्सेले यसअघि दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए। सुदूरले उनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको जानकारी दिएको हो । सुदूरका अर्का स्कटिश खेलाडी ब्रान्डन म्याकमुलेन भने फर्किसकेका छन् । ओपनिङ ब्याटर मन्से स्कटल्यान्डका भरपर्दा […]

Read full article → Compare