बाढीपहिरोको चपेटामा म्याग्दीका जलविद्युत् आयोजना, उत्पादनदेखि निर्माणसम्म प्रभावित
A monsoon-related disaster has disrupted hydropower projects in Myagdi, affecting electricity generation, transmission and construction work. Floods and landslides in the Kali Gandaki and Myagdi rivers and their tributary streams hit both operating and under-construction projects. The report, dated 1 Mangsir, says dams, powerhouses and tunnels were among the infrastructure affected.
१ मंसिर, म्याग्दी । मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ । कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्याएको हो । विपद्का कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने […]