पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने, पहिलो चरणमा १०० जना पठाइने
एएफपीका अनुसार यो योजना सुरुमा परीक्षणका रूपमा सञ्चालन हुनेछ । पहिलो चरणमा ईयूका पाँच देशले २०–२० जनाका दरले आप्रवासी रुवान्डा पठाउने छन् ।