आज यस्तो छ विदेशी मुद्रा विनिमयदर

onlinekhabar.com · world
Full story

Nepal Rastra Bank set foreign exchange rates for today, 1 Mangsir, in Kathmandu. It fixed the buying rate for one US dollar at 149.98 rupees and the selling rate at 150.58 rupees. The buying rate for one euro was set at 165.11 rupees.

१ मङ्सिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

Read full article → Compare