इराक र जोर्डनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
१ मंसिर, काठमाडौं । इराक र जोर्डनले टेलिग्राम प्रयोगमा प्रतिबन्धको घोषणा गरेका छन् । टेलिग्राममार्फत सुरक्षा चिन्ता बढेको र अतिवादी सामग्री फैलाएको भन्दै दुवै देशले सोमबारदेखि टेलिग्राम प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । जोर्डनको सार्वजनिक सुरक्षा निर्देशनालयका अनुसार डिजिटल सुरक्षालाई सुदृढ पार्न र साइबर अपराध, धम्की, जबरजस्ती चन्दा असुल्ने र अवैध सामग्रीको प्रवर्द्धन विरुद्ध लड्न यो […]