दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा, प्रशोधन सुरु
Full story
Chitwan Milk Industry, which had been shut down because of a milk shortage since Magh, has started receiving milk again after 10 months. Milk began arriving regularly from Kartik, except on holidays, and the industry has started processing it. The plant's manager, Durga Parajuli, said milk had been arriving on some days in Bhadra and Ashoj.
चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेसँगै उद्योगले प्रशोधन सुरु गरेको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार भदौ र असोजमा केही दिन आंशिक रूपमा सञ्चालन भएको उद्योगमा कात्तिकदेखि दूधको आपूर्ति बढेको हो […]