विदेश पुर्याएर जबरजस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्छ : सांसद खनाल
Full story
Rastriya Swatantra Party MP Shobha Khanal said people lured abroad with job offers and then forced into cyber fraud should be treated as human trafficking. She spoke at a Tuesday meeting of the House of Representatives’ Women and Social Affairs Committee in Kathmandu.
१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले रोजगारीको प्रलोभनमा विदेश पुर्याएर जबर्जस्ती साइबर ठगीमा लगाइए त्यसलाई मानव बेचबिखनमा राख्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’माथिको छलफलमा उनले यस्तो बताएकी हुन् । ‘हामी मानव बेचबिखनलाई अझै […]