एनभिडियाका वरिष्ठ अधिकारीलाई समेत थर्काउँथिन् जेन्सेनकी छोरी

onlinekhabar.com · world

जेन्सेन बाहिरिए पनि एनभिडियाभित्र उनका परिवारका सदस्य, विशेषगरी ३५ वर्षीया छोरी म्याडिसन ह्वाङको प्रभाव र आक्रामक कार्यशैली नयाँ नेतृत्वका लागि टाउको दुखाइको विषय बनेको छ।

Read full article → Compare