क्युजे मोटर नेपालको ब्रान्ड एम्बेसडर बने पारस खड्का

bizkhabar.com · world

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का क्युजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । एचएएमएस ग्रुपअन्तर्गतको अटोमोबाइल व्यवसायिक इकाई हाइली एडभान्स्ड मोटर्स प्रालि (एचएएमएस) ले खड्कालाई क्युजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । मंसिर १ गते टेकुस्थित क्युजे मोटर नेपालको शोरुममा आयोजित विशेष समारोहबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनाएको […]

Read full article → Compare