होण्डाको दशैं योजना : तीन साताका २१ विजेता सार्वजनिक

bizkhabar.com · world

काठमाडौं । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैं विशेष योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट पहिलो तीन साताका विजेताहरू सार्वजनिक गरेको छ । कम्पनीले ‘होण्डा छ साथ साथ’ अभियानमार्फत प्रत्येक प्रदेशबाट हरेक हप्ता एक जना गरी सात जना विजेता छनोट गरेको हो । विजेताहरूले १० हजारदेखि एक लाख रुपैयाँसम्म नगद […]

Read full article → Compare