रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु
Full story
A military cargo plane crashed in Siberia, Russia, killing all 19 people on board. Russian government media, citing the Defense Ministry, said the An-12 went down on Tuesday during a routine flight. The crash occurred in a desolate area of the Kemerovo region.
२ मंसिर, काठमाडौं । रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ विमान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक रूपमा प्राविधिक गडबडी दुर्घटनाको सम्भावित कारण भएको आशंका गरिएको छ । दुर्घटनाबारे रुसी […]