नेप्सेमा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका कम्पनीको ‘ब्यालेन्स सिट’ समग्रमा निराशाजनक, यस्तो देखियो अवस्था
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरुको अवस्था नाजुक देखिएको छ । यसअवधिमा सूचीकृत ८ मध्ये ६ होटल तथा पर्यटन समूहअन्तर्गतका कम्पनीहरु घाटामा रहेका छन् । पहिलो त्रैमासमा नाफा कमाउने कम्पनीहरुमा सोल्टी होटल र चन्द्रागिरी हिल्समात्र रहेका छन् । धेरै नाफा कमाउनेमा सोल्टी […]