गुल्मीमा कार्यरत प्रहरी इन्स्पेक्टर पर्वतकुमार केसी मृ*त फेला
Full story
A police inspector serving in Gulmi, Parbat Kumar KC, has been found dead. He was found in a room at his own residence. KC, 52, was working at the Crime Control and Investigation Branch of the District Police Office in Gulmi. The report, dated 2 Mangsir, says he was found on Tuesday morning.
२ मंसिर, गुल्मी । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । आफ्नै निवासको कोठामा केसी मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको प्रहरी अधिकृत निवासको भुईंतलाको कोठामा अचेत अवस्थामा फेला परेका हुन् । मंसिर […]