नेप्सेका सीइओसँग ब्रोकर एसोसिएसनको भेट : पुँजी बजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न माग
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) सँग स्टक ब्रोकर एसोसिएसन अफ नेपालले भेट गरेको छ । भेटको क्रममा स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थ मन्त्रालयले अघि सारेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेप्सेलाई आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्सेका […]