काठमाडौँ-तराई-मधेश द्रुतमार्गअन्तर्गतको ३.३९९ मिटर सुरुङको राष्ट्रपति पौडेलले गरे ब्रेक थ्रु

bizkhabar.com · world

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुर महादेवटार सुरुङको (३.३९९ मिटर) बुधबार ब्रेक थ्रु गरेका छन् । ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । ‘विशेष गरी विकट भौगोलिक […]

Read full article → Compare