अमेरिकी सेयर बजारमा लगानीकर्ताको ‘अति विश्वास’, यसकारण विश्वभर पर्न सक्छ गम्भीर असर
Warren Buffett, known as the king of the stock market, believed that investors should never bet against America. Investors around the world now appear to be following that view, placing their bets on the US market. This year, 80% of global equity investment is in the American market, according to the article. It warns that this overconfidence in US stocks could have serious consequences worldwide.
काठमाडौं । सेयर बजारका बादशाहका रुपमा परिचित वारेन बफेटको विश्वास थियो कि अमेरिकाविरुद्ध कहिल्यै पनि बाजी लगाउनु हुँदैन । यही भनाईजस्तै अहिले विश्वभरका लगानीकर्ताहरूले अमेरिकी बजारमा मात्र बाजी लगाइरहेका छन् । यस वर्ष, विश्वव्यापी इक्विटी लगानीको ८०% अमेरिकी बजारमा आएको छ, जुन दीर्घकालीन औसतको दोब्बर हो । जसमा साना लगानीकर्ताहरूको हिस्सा द्रुत गतिमा बढिरहेको छ […]