‘अकवान’ चक्रवातको आंशिक प्रभाव, केही ठाउँमा बदली, तराई मधेशमा हुस्सु

onlinekhabar.com · world

३ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै ‘अकवान’ चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ । तराईका भाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ । आज दिउँसो कोशी र मधेश […]

Read full article → Compare