धान–गहुँ छाडेर उखु खेतीमा आकर्षित हुँदै कञ्चनपुरका किसान, आम्दानी दोब्बर हुने अपेक्षा
३ मंसिर, कञ्चनपुर । परम्परागत रुपमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । अन्य बालीको तुलनामा दोब्बर आम्दानी हुने भएपछि किसान उखु खेतीमा आकर्षित भएका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का धनसिंह ठगुन्नाले उखु खेतीबाट दोब्बर आम्दानी हुने देखिएको बताए । ‘परम्परागत खेतीभन्दा उखु खेतीमा राम्रो प्रतिफल आउने भएपछि […]