द रियल जेम्स बन्ड !
जेम्स बन्ड आफैलाई पानी धेरैपछि मात्र थाहा भएको थियो कि इयन फ्लेमिङको बन्डको पात्र उनकै नामबाट आएको थियो। इयनको अनुसार उनीलाई एकदम साधारण नाम चाहिएको थियो र त्यस बेला बन्डको कामको प्रशंसकको रूपमा पनि उनलाई त्यही नाम राख्न उचित लाग्यो।