सल्यानमा ठडियो पूर्वप्रधानमन्त्री मरिचमानको शालिक
Full story
A statue of Marichman Singh Shrestha, Nepal’s 27th prime minister and the last prime minister under the Panchayat system, has been installed in Salyan. The statue was built at Marichman Chowk in Shrinagar, the district’s main commercial center. The installation fulfilled a long-held dream of young people in Salyan, the report dated 3 Mangsir said.
३ मंसिर, सल्यान । नेपालका २७औँ तथा पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक स्थापना गर्ने सल्यानी युवाहरूको लामो समयदेखिको सपना पूरा भएको छ । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरस्थित मरिचमान चोकमा उनको शालिक निर्माण भएसँगै जिल्लावासीमा उत्साह छाएको छ । शालिक निर्माणको पहल २०७९ सालमा सुरु भएको थियो । ‘सल्यान दृष्टिकोण’ले आयोजना गरेको […]