हिमालयको भूगर्भीय अध्ययनलाई राष्ट्रिय विकास र नीतिनिर्माणसँग जोड्नुपर्छ : सभामुख अर्याल

onlinekhabar.com · world
Full story

Speaker Dol Prasad Aryal said geological study of the Himalayan region, scientific research and disaster risk reduction should be linked to national development and policy-making. He made the remarks while addressing the 12th Nepal Geological Congress in Kathmandu on Thursday.

३ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित १२औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै अर्यालले नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट र भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको बताए । प्राकृतिक विपद् पूर्ण रूपमा रोक्न […]

Read full article → Compare