एसीयूको नेतृत्व नेपाल राष्ट्र बैंकले पायो, ११ देशबीच भुक्तानी सहजीकरणको एजेन्डा
Full story
Nepal Rastra Bank has taken over the leadership of the Asian Clearing Union, a grouping of 11 countries. The move is linked to an effort to make cross-border payments easier by using member countries' own currencies. The union was established to facilitate regional trade and payment transactions.
काठमाडौं । अन्तरदेशीय भुक्तानीमा सदस्य राष्ट्रकै मुद्रा प्रयोग गर्ने अवधारणालाई अघि सार्दै नेपालले ११ देशीय एसियन क्लियरिङ युनियन (एसीयू) को नेतृत्व सम्हालेको छ । क्षेत्रीय व्यापार तथा भुक्तानी कारोबारलाई सहज बनाउने उद्देश्यले स्थापित युनियनको अध्यक्षता सन् २०२६/२७ का लागि नेपाल राष्ट्र बैंकले पाएको हो । नेपाल राष्ट्र बैंकको आयोजनामा काठमाडौंमा सम्पन्न एसीयूको सञ्चालक समितिको ५४औँ […]