गोरुसिंगे-चन्द्रौटा सडक खण्डको ठेक्का सम्झौता : साढे ४ अर्ब लागत, २९ महिना अवधि
काठमाडौं । पूर्व(पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजना अनुसार गोरुसिंगे–चन्द्रौटा सडक खण्डको ठेक्का सम्झौता सम्पन्न भएको छ । पूर्वाधारमन्त्री सुनिल लम्सालले सो जानकारी दिएका हुन् । करिब ४ अर्ब ५६ करोड रुपैयाँ लागतको यस आयोजना २ वर्ष ५ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो। कुल १९.२ किलोमिटर लामो यो सडक खण्ड सर्भिस लेनसहित […]