समयसँगै बदलियो शौचालय : कहिले भित्ताबाट झर्थ्यो दिसा, आज बटन थिच्दा सबै गायब
कुनै समय थियो, मानिसहरूलाई शौच गर्न घरको एउटा कुनामा ठाउँ भए पुग्थ्यो । कतै घरबाहिर खाल्डो खनिन्थ्यो, कतै नदीकिनार वा खुला ठाउँ प्रयोग गरिन्थ्यो । त्यसलाई सफा, व्यवस्थित र सुन्दर बनाउनुपर्छ भन्ने सोच नै थिएन । फोहोर कहाँ पुग्छ, त्यसले वातावरण कस्तो असर गर्छ भन्ने विषयमा कसालाई भेउ थिएन । कसैलाई चासो थिएन । काम […]