इनम सापकोटासहित ३ जनाविरुद्ध ७ दिन म्याद थप
३ मंसिर, काठमाडौं । बिचौलिया इनम सापकोटासहित तीन जनाविरुद्ध सात दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले सापकोटासहित नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता […]