मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई १३४ रनको दियो लक्ष्य
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको हो । चितवनका मालानले अविजित ७१ रन बनाए ।